Use APKPure App
Get Purano Narayani Yatayat old version APK for Android
Purano Narayani Yatayat Company Limited
पुरानो नारायणी यातायात कम्पनी प्रा. ली. कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम कम्पनी रजिस्टारको कार्यालयमा २०७६ साल जेष्ठ महिना ११ गते दर्ता भएको कम्पनी हो, यसको दर्ता नम्बर २१६४७७/७५/०७६ हो | यस कम्पनी २०७६/२/२१ मा आयकर ऐन बमोजिम आन्तरिक राजश्व कार्यालय हेटौडामा दर्ता भै स्थायी लेखा नम्बर (प्यान) ६०९५४८०९३ लिएको छ | यस कम्पनीको कार्यालय हेटौडा उप-महानगरपालिका वार्ड नम्बर ४ पारिजात पथमा रहेको छ | यस कम्पनीले सार्वजनिक यातायात सेवा संचालन गर्ने उध्यस्यले सर्वासाधरनको हितलाई ध्यानमा राखी दिवा तथा रात्रि बस, मिनिबस, टाटा, सुमो, माइक्रोबस, ट्याक्सी लगाएतका साधनहरुबाट यातायत सेवा संचालन गर्ने | साथै मालबहाक, इन्धन ढुवानी, निर्माण सामाग्री ढुवानी लगाएत आवश्क अनुसारका सवारी साधनहरु संचालन गर्ने हुनेछ |Last updated on Nov 12, 2021
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Requires Android
4.1 and up
Category
Report
Purano Narayani Yatayat
1.0.0 by Diyalo Technologies Pvt Ltd
Nov 12, 2021