Yonder Music

Nepal

2.6.0 per Yonder Music Inc.
May 23, 2018 Vecchie versioni

A proposito di Yonder Music

Yonder è un servizio musicale mobile senza pubblicità.

योण्डर म्यूजिक भनेको निःशुल्क म्यूजिक सुन्न मिल्ने एक सेवा हो जहाँ २ करोडभन्दा बढि गीत संगीत उपलब्ध छन् । डाउनलोड गर्न र अफलाईनमा पनि गीत सुन्न मिल्ने यसको सेवा, एनसेलमा मात्र उपलब्ध छ ।

स्थानिय लगायत अन्तर्राष्ट्रिय स्तरका कलाकारहरुका विभिन्न गीतहरुको बृहत् संग्रह यस योण्डर म्यूजिकमा, हरेकका लागि फिट हुने हरेकप्रकारका गीतहरु उपलब्ध छन् ।

प्लेलिस्ट बनाउनुहोस् वा विभिन्न विधा अनुसारका गीत छुट्याउनुहोस वा विभिन्न कलाकारहरुको खोजी गर्नुहोस् वा आफैले गाएर काराओके भिडियोहरु तयार पार्नुहोस् । तपाईंले सबै सुविधाहरु यहि योण्डर म्यूजिक याप मार्फत सरल रुपमै प्राप्त गर्न सक्नुहुनेछ ।

विशेषताहरु ः

विज्ञापन रहित २ करोडभन्दा बढि गीतहरु जसलाई अफलाईनमा सुन्न र डाउनलोड गर्न समेत सकिन्छ ।

तपाईको आफ्नै क्षेत्रका स्थानीय संगीतविज्ञहरुद्वारा सदा परिवर्तन गर्न मिल्नेगरी संग्रहित विविध गीतसंगितहरु

विभिन्न विधाको आधारमा वर्गिकरण गर्न मिल्ने गीत संगीत जस्तै ः हिपहप, पप, वर्कआउट ट्याक वा ह्याप्पी संग्स ।

तपाईंलाई मन पर्ने गीतसंगीतको क्याटेगरीको आधारमा रेडियो प्लेब्याक ।

विभिन्न प्रयोगकर्ताहरुलाई अनुसरण गर्न र उनिहरुको प्लेलिस्टलाई सुन्नमिल्ने ।

कुनै गीतमा लामो समयसम्म दबाएमा प्ले नै नगरी त्यो गीतको केही स्याम्पल अंश सुन्नका लागि स्नीक पिक राखिएको छ ।

स्न्याप काराओके – तपाईंलाई मन पर्ने गीत आफै गाएर शेयर गर्नुहोस् ।

यदि तपाईंले गीतसंगीत, प्लेलिस्ट, कलाकार वा स्न्याप काराओके सेभ गर्नुभयो भने त्यो माई म्यूजिकमा गएर बसेको हुन्छ ।

यसमा रहेको दिवा अनि रात्री डिजाईनले गर्दा तपाईंलाई समय अनुसारको छुट्टै अनुभव दिलाउँछ ।

विशिष्ट पहुँच – तपाईंको मनपर्ने स्थानिय वा अन्तर्राष्ट्रिय कलाकारसँग नजिकिने मौका । उनिहरुको कन्सर्ट , प्रतियोगिता अनि विभिन्न कार्यक्रमहरुमा सहभागि बन्ने लगायतको विशिष्टताको अनुभव गर्नुहोस् ।

हामी संग जोडिनुहोस

Facebook मा मनपराउनुहोस - https://www.facebook.com/yondermusicnp

Instagram मा पछ्याउनुहोस - https://www.instagram.com/yondermusicnp

सहायता चाहिएमा https://yondermusic.helpshift.com/a/ncell/

Novità nell'ultima versione 2.6.0

Last updated on May 24, 2018
We're Back!
Some Updates for you:
Fixed playback issues
Added storage switching feature
Download Control options added
major bug fixes
Feature optimizations
Download Control with Automatic Download option

Informazioni APP aggiuntive

Ultima versione

2.6.0

Caricata da

Sobith Gour

È necessario Android

Android 4.3+

Mostra Altro

Use APKPure App

Get Yonder Music old version APK for Android

Scarica

Use APKPure App

Get Yonder Music old version APK for Android

Scarica

Yonder Music Alternativa

Trova altro da Yonder Music Inc.

Scoprire