TV Annapurna


1.0.34 per Open Eyes IT Solution
Mar 28, 2018 Vecchie versioni

A proposito di TV Annapurna

TV Annapurna è la prima televisione on-line del Nepal.

दर्शकवृन्द्ध नमस्कार । इन्टरनेट सुविधा र सामाजिक सञ्जाल मार्फत जोडिएका आम दर्शकलाई मध्यनजर गरी टिभी अन्नपुर्णले आफनो प्रसारण आरम्भ गर्दैछ । हामी विशुद्ध व्यावसायिक पत्रकारिता गर्ने छौं । प्रविधि नयाँ, टिम नयाँ र प्रस्तुति पनि नयाँ हुनुले हामी अरु भन्दा स्वभाविक रुपमा भिन्न हुनेछौं । प्रविधिमा नयाँ प्रयोगको अभ्यास गर्दैछौं । प्रस्तुति पनि अवश्य भिन्न हुनेछ । अनालाईन टिभी प्रसारण नेपालमै पहिलो प्रयास हो । पहिलो र भिन्न हुनुका नाताले कठिन र चुनौतिपूर्ण अवश्य हुनेछ । तर कार्यक्षेत्रमै होमिएर प्राप्त गरेको अनुभवले हामीलाई यो प्रयासमा खम्बा सावित गर्ने छ । पलपल तपाईका अमूल्य सल्लाह र सुझावको अपेक्षा ।

Novità nell'ultima versione 1.0.34

Last updated on Mar 31, 2018
Bug Fixes

Informazioni APP aggiuntive

Ultima versione

1.0.34

Caricata da

Flávio Cardozzo

È necessario Android

Android 4.0.3+

Available on

Mostra Altro

Use APKPure App

Get TV Annapurna old version APK for Android

Scarica

Use APKPure App

Get TV Annapurna old version APK for Android

Scarica

TV Annapurna Alternativa

Scoprire