NepaliBooks


1.0 per govinda khatiwada
Feb 21, 2016

A proposito di NepaliBooks

We provide service for the authors, publishers and readers.

NepaliBooks reliable and easy way to reach every location cubits eBook readers. From Nepal to the world every corner of the services will be available through the Internet. You can enjoy our services through paid or free. The company uses its website for sales and distribution of books. More and more topics and areas to be developed as a novel books, comprehensive electronic book has taken to reach to the readers.

This is about a campaign to Nepali books reading culture development and prosperity for the development of this expansion. Thanks ..

नेपाली पुस्तकहरु हरेक स्थानका पाठकहरुको हातसम्म पुग्ने भरपर्दो र सजिलो माध्यम ईबुक हो । अब नेपालदेखि विश्वका कुना-कुनासम्म का सेवाहरु इन्टरनेटका माध्यमबाट उपलब्ध हुनेछन् । यहाँहरुले हाम्रा सेवाहरु सशुल्क वा निशुल्क उपभोग गर्न सक्नुहुनेछ । यस कम्पनिले नेपाली हरेका विधाका पुस्तकहरु विक्री वितरणका लागि आफ्नो वेवसाइट संचालन गरिरहेको छ । धेरैभन्दा धेरै विषय तथा क्षेत्रका पुस्तकहरूलाई बृहत् विद्युतीय पुस्तक संग्राहलयको रूपमा विकास गरी पाठकहरुसम्म पुग्ने लक्ष्य लिएको छ । विभिन्न प्रकाशन गृहबाट प्रकाशित पुस्तकहरु पाठ्यपुस्तकहरु तथा दस्तावेजहरुलाई इबुकको रुपमा विकास गरी अथवा छुट्टै इबुकहरु प्रकाशित गरी पाठकहरु समक्ष सेवा विस्तार सोच कम्पनिले लिएको छ । नेपाली पुस्तकहरु विकास पठन सँस्कृतिको विकास विस्तार र समृद्धिको लागि यो एउटा अभियान हुनेछ भन्ने हामीलाई लागेको छ । धन्यवाद ।।

Informazioni APP aggiuntive

Ultima versione

1.0

Caricata da

Samuel Ureña

È necessario Android

Android 3.2+

Mostra Altro

Use APKPure App

Get NepaliBooks old version APK for Android

Scarica

Use APKPure App

Get NepaliBooks old version APK for Android

Scarica

NepaliBooks Alternativa

Scoprire