Use APKPure App
Get Kalinchowk FM old version APK for Android
Radio Streaming app for Kalinchowk FM
शिरमा गौरिशंकर हिमाल, काखमा तामाकोशी नदी र भिमेश्वर मन्दिर तथा कालिञ्चोक मन्दिरका साथमा असंख्य प्राकृतिक सम्पदा विभिन्न दलित, आदिवासि जनजातिहरु जस्तै विश्वकर्मा, नेपाली, चर्मकार, थामि, जिरेल, तामाङ, शेर्पा र गुरुङहरुको बासस्थान भएको दोलखा जिल्ला राजधानि काठमाडौ बाट १३३ कि.मि. उत्तर पूर्वमा पर्दछ । एक नगरपालिका र ५१ गाविस रहेको यो जिल्लाको भौगोलिक दृष्टिबाट स्वच्छ हावापानि पाइने प्राय गर्मी नहुने भएकाले र चिसो हावापानिले गर्दा पर्यटकीय स्थलको प्रवर्धनको गर्नु पनि आवश्यक छ । त्यसकारण पनि दोलखा जिल्लामा एफएमको स्थापना र संञ्चालनलाई आवश्यक मानियो । २०६४ साल कात्तिक २१ गतेबाट प्रसारण सुरु भएको कालिञ्चोक एफएम २०७० कात्तिक २१ गतेबाट छैठौ बर्ष पुरा गरी सातौ बर्षमा पाइला टेक्न सफल भएको छ ।Last updated on Aug 2, 2016
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Caricata da
Mohmmed Zoher
È necessario Android
Android 2.2+
Categoria
Segnala
Kalinchowk FM
1.0 by SoftNEP Pvt. Ltd.
Aug 2, 2016