Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies
Icona ISSM

1.0.0 by Thulo Solution


May 6, 2020

Informazioni su ISSM

Scuola media Indreshwori

१. पृष्ठभूमिः

ऐतिहासिक पृष्ठभूमि:

इन्द्रावती र मेलम्ची नदीको संगमस्थल समीपमा रहेको पवित्र धार्मिक स्थल इन्द्रेश्वर महादेवको नामबाट ऐतिहासिक, साँस्कृतिक एवं धार्मिक हिसावले सरस्वतीको मन्दिरको रुपमा वि.सं.२०३१ साल फाल्गुण १ गते मेलम्ची बजारमा यस विद्यालयको स्थापना भएको हो । हाल यस विद्यालय मेलम्ची गा.वि.स. वडा नं. ५ मेलम्चीटारमा अवस्थित भू—मापन अनुसार भौगोलिक अवस्थिति पूर्वी देशान्तर ८५.५७ डिग्री र उत्तरी अक्षांश २७.८३ डिग्री तथा समुन्द्र सतह बाट ८६९ मिटर उचाइमा रहेको छ ।

=> वि.सं.२०३१ फागुन १गते प्रा.वि. स्वीकृत भएको ।

=> वि.सं.२०३४ मा नि.मा.वि. तह कक्षा ४ र ५ स्वीकृत भएको ।

=> शैक्षिक सत्र २०३६–३७ मा नि.मा.वि कक्षा ६ र ७ पुरा स्वीकृत भएको शैक्षिक सत्र २०३८–३९ मा कक्षा ८ सञ्चालन गरेको तर स्वीकृत प्राप्त गर्न नसकेको ।

=> शैक्षिक सत्र २०४५–४६ मा निजी श्रोतमा मा.वि. तह सञ्चालन गर्न कक्षा ८ सञ्चालनको अनुमति प्राप्त गरेको ।

=> शैक्षिक सत्र २०४७–४८ सम्ममा कक्षा १० सञ्चालन गर्ने अनुमति प्राप्त गरेको ।

=> २०४८ सालमा पहिलोपटक एस.एल.सी. परीक्षामा सम्मिलित भएको ।

=> २०५२ सालमा मा. वि. स्थायी स्वीकृत प्राप्त भएको ।

=> मिति २०५८÷०३÷२६ मा विधिवत उच्च माध्यामिक शिक्षा परिषदबाट सम्बन्धन प्राप्त भई श्री इन्द्रेश्वरी उ.मा.वि.को नामबाट सञ्चालन भइरहेको छ ।

=> मिति २०६८÷०३÷ देखि उच्च माध्यमिक तहमा विज्ञान संकाय सञ्चालन भइरहेको छ ।

=> यसै विद्यालयलाई आधार मानेर वि.सं. २०६४ देखि इन्द्रावती क्याम्पसमा स्नातक तह (विएड) कक्षा सञ्चालन भइरहेको छ ।

यस विद्यालयको स्थापनामा स्थानीय समाजसेवी, बद्धिजीवीहरुको अमूल्य योगदान रहेको छ । जसमा संस्थापक सहयोगीहरुको नामावली यस प्रकार रहेको छ ।

संस्थापक विद्यालय सहयोग समिति:

संस्थापक अध्यक्ष — स्व. भीमकृष्णश्रेष्ठ

संस्थापक सदस्य — स्व. नारायणकृष्णश्रेष्ठ

संस्थापक सदस्य — स्व. तेजबहादुर श्रेष्ठ

संस्थापक सदस्य — हरिभक्त श्रेष्ठ

संस्थापक सचिब — प्र.अ.विष्णुबहादुर खड्का

=> विद्यालय भवनको लागि निःशुल्क जग्गा दाताहरु ः

स्व. हुतराज पाण्डे — समाजसेवी एवं पूर्व प्रधानपञ्च

स्व. अर्धचन्द्र पाण्डे — समाजसेवी

( दुवै जनाले संयुक्त राजीनामा गरी दिनु भएको क्षेत्रफल जम्मा १–१३–३–०)

ड्ड मेलम्ची बजारमा रहेकोे पुरानो विद्यालय भवन बनेको क्षेत्रफल ०–१५–३–२ भएको जग्गा दिनेहरुमा ः– ( स्व. भीमकृष्ण श्रेष्ठ, स्व.सत्यचन्द्र पाण्डे, धर्मचन्द्र पाण्डे, ठाकुरप्रसाद पाण्डे, स्व.अर्धचन्द्र पाण्डे, कृष्णप्रसाद पाण्डे, पिताम्वर पाण्डे )

=> विद्यालयको स्थापना देखि हालसम्मको विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको विवरण निम्न अनुसार छ:

क्र.संं. नाम थर अवधि पद कैफियत

१ स्व. भीमकृष्ण श्रेष्ठ २०३१–२०३३ संस्थापक अध्यक्ष

२ स्व. तीर्थलाल श्रेष्ठ २०३३–२०३६ अध्यक्ष

३ श्री बालकृष्ण चौलागाइँ २०३६–२०३७ अध्यक्ष

४ स्व. भीमकृष्ण श्रेष्ठ २०३७–२०४१ अध्यक्ष

५ श्री ध्रुवलाल श्रेष्ठ २०४१–२०५० अध्यक्ष

६ श्री कृष्णप्रसाद दुलाल २०५०–२०५४ अध्यक्ष

७ श्री विष्णुप्रसाद सापकोटा २०५४–२०५९ अध्यक्ष

८ श्री धर्मकृष्ण श्रेष्ठ २०५९–२०६२ अध्यक्ष

९ राजेन्द्रप्रसाद श्रेष्ठ २०६२ –२०६५ कार्तिक अध्यक्ष

१० रुद्रप्रसाद दुलाल २०६५ कार्तिक– हालसम्म अध्यक्ष

=> स्थापना देखि हालसम्मका प्रधानाध्यपकहरुको नामावली ः

क्र.संं. नाम थर अवधि पद कैफियत

१ श्री विष्णुबहादुर खड्का २०३१–२०३२ सं. प्र.अ.

२ श्री धर्मकृष्ण श्रेष्ठ २०३२÷८—०३२÷१० प्र.अ.

३ श्री जगन्नाथ दुलाल २०३२–२०३५ प्र.अ.

४ श्री मित्रबहादुर कार्की २०३५–२०३७ प्र.अ.

५ श्री राजेन्द्रप्रसाद श्रेष्ठ २०३७–२०४६ प्र.अ.

६ श्री मित्रबहादुर कार्की २०४६–२०५० प्र.अ.

७ श्री मिथिलेश कुमार पाण्डे २०५०÷१–०५०÷८ प्र.अ.

८ श्री राधाकृष्ण श्रेष्ठ २०५० मंसिर– हालसम्म प्र.अ.

Novità nell'ultima versione 1.0.0

Last updated on May 6, 2020

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Traduzione in caricamento...

Informazioni APP aggiuntive

Ultima versione

Richiedi aggiornamento ISSM 1.0.0

È necessario Android

4.1 and up

Mostra Altro

ISSM Screenshot

Commento Loading...
Iscriviti ad APKPure
Sii il primo ad accedere alla versione anticipata, alle notizie e alle guide dei migliori giochi e app Android.
No grazie
Iscrizione
Abbonato con successo!
Ora sei iscritto ad APKPure.
Iscriviti ad APKPure
Sii il primo ad accedere alla versione anticipata, alle notizie e alle guide dei migliori giochi e app Android.
No grazie
Iscrizione
Successo!
Ora sei iscritto alla nostra newsletter.