Use APKPure App
Get CPN UML (नेकपा एमाले) old version APK for Android
Il Partito Comunista del Nepal (UML) è il partito più grande e popolare in Nepal..
Il Partito Comunista del Nepal (UML) è il principale partito comunista del Nepal sin dalla sua formazione nel gennaio 1991, fondendo il Partito Comunista del Nepal (marxista) e il Partito Comunista del Nepal (marxista-leninista).
नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) का रूपमा विकसित भएको छ । यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ ।
Last updated on Apr 20, 2024
Added New Features:
- Survey Form
- Event Banners
- Event Schedule Support
- Event Activity Support
- Event Document Support
Caricata da
Samuelr Faustinho
È necessario Android
Android 5.0+
Categoria
Segnala
CPN UML (नेकपा एमाले)
1.1.10 by CPN UML
Apr 20, 2024