Our website uses necessary cookies to enable basic functions and optional cookies to help us to enhance your user experience. Learn more about our cookie policy by clicking "Learn More".
Accept All Only Necessary Cookies
Icona Nepali TBS Bible

1.0.26 by NBCI NEPAL


Jun 30, 2024

Informazioni su Nepali TBS Bible

के.जे.भी. (K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुदित नेपाली बाइबल

१. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार् ग प्रकाशन (JMP) कालिमपोङ्‌गको संयुक्त dell'app per Android माण गरिएको हो।

२. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍ टबाट अनुदित नेपाली बाइबल यहाँहरूको मोबाइल डिभ ाइसहरूमा पनि अध्ययन गर्न सहज भएको छ। बाइबल अध्‍ययन र उत्खनन्‌को लागि यो App यहाँहरूक ो लागि अत्यन््त उपयोगी हुनेछ भन्‍ने कुरामा ह ामी आशावादी छौं।

३. यस TBS Nepali Bible को पहिलो र दोस्रो App per Android रूचाइ उत्साहजनक प्रतिकृया दिनुहुने समस्‍त आ त्मीय पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्यवाद प्रकट गर्दछौं! हालैमा यस App को तेस्रो परिमार्जित संस्‍करण 2023 यह ाँहरूको माझ लिएर आएका छौं।

४. यस TBS Nepali Bible को App लाई 2021 मुद्रण संस्‍करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्‍य सुझाव दिनुहोला।

५. साथै, यस बाइबलको Apple iOS e altri dispositivi ति आएका अनुरोधहरूप्रति हामी निरन्तर प्रार्थन ामा रहेका थियौं। Non preoccuparti! हामी सबैको प्रार्थना सुनुवाई भएको छ! अब चाँडै नै यस TBS नेपाली बाइबलको Apple iOS हाँहरूको माझ उपलब्ध हुनेछ भनी सहर्ष जानकारी गर ाउँदछौं। धन्यवाद!

Novità nell'ultima versione 1.0.26

Last updated on Jun 30, 2024

* यदि यो App Download नभएमा Mobile मा भएको पुरानो App लाई पहिले Uninstall गर्नुहोस्, र यस नयाँ App लाई Install गर्नुहोस्।

यस Nepali TBS Bible 2024 संस्‍करणको एपमा नयाँ के थपिएको छ?
१. हिज्जे र व्याकरण शैलीहरू नेपालको आधिकारिक भाषिक प्रतिष्ठानअनुसार राखिएको छ।
२. कुनै पनि बाइबलीय खण्‍ड सजिलैसँग पूर्वनिर्धारित वालपेपरमा राखेर सेयर गर्न सकिने।
३. दैनिक बाइबलीय खण्‍डहरू मोबाइलमा स्‍वत: नोटिफिकेसन रिमान्डर सुविधा रहेको।
४. Nepali TBS Bible संस्‍करण 2021 को मुद्रित संस्करणसँग हु-बहु मिलान गरिएको।

Traduzione in caricamento...

Informazioni APP aggiuntive

Ultima versione

Richiedi aggiornamento Nepali TBS Bible 1.0.26

Caricata da

Fam Suphakrit

È necessario Android

Android 4.4+

Available on

Ottieni Nepali TBS Bible su Google Play

Mostra Altro

Nepali TBS Bible Screenshot

Commento Loading...
Iscriviti ad APKPure
Sii il primo ad accedere alla versione anticipata, alle notizie e alle guide dei migliori giochi e app Android.
No grazie
Iscrizione
Abbonato con successo!
Ora sei iscritto ad APKPure.
Iscriviti ad APKPure
Sii il primo ad accedere alla versione anticipata, alle notizie e alle guide dei migliori giochi e app Android.
No grazie
Iscrizione
Successo!
Ora sei iscritto alla nostra newsletter.